ताजा समाचार

मोटरसाइकलमा सल बेरिदा एक महिलाको मृत्युु

  • जेठ १, २०७८
  • १०७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, जेठ १ गते । सिरहाको औरही गाउँपालिका -१ हरकट्टीदेखि पोखरीया जाने क्रममा मोटरसाइकलमा सल बेरिदा एक महिलाको मृत्युु भएको छ । स १० प ४५२२ नम्बरको मोटरसाइकल सवार महिलाको आज विहान मृत्यु भएको छ । बाइकको चक्कामा सल बेरिदा घाँटी थिचिएर मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤