Siraha Times
ताजा समाचार

नगर उप –प्रमुखद्धारा पोशाक प्रदान

  • वैशाख ८, २०७८
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोहित कुमार मण्डल लहान, ८ बैशाख । सप्तरीको सुरुङ्गा नगरपालिकामा लाग्ने सिरुवा मेला तथा जुडशितल मेलामा स्वमसेवकको रुपमा खटिएको ३५ जनालाई यूवाहरुलाई नगर उप प्रमुखले टिर्सट तथा पोशाक प्रदान गरेका छन् । मेलामा शान्ति सुरक्षाका लागि खटिएका सुरुङ्गा नगरपालिका –५ कुशहा तथा सुरुङ्गा नगरपालिका –७ हरिपुर पोखरीयाका ३५ जना यूवाहरुलाई एक कार्यक्रम बिच पोशाक वितरण गरेका छन् । नगर उप –प्रमुख बिन्दा कुमारी पासवानले व्यतिmगत खर्चबाट कुशहाका मेला समितिका सदस्य बच्चु पासवान, दिपेन्द्र पासवान तथा हरिपुर पोखरीयाका मेला समितिका बिष्णुदेव पासवानलाई पोसाक हस्ताणतरण गरेका थिए । नगर उप प्रमुख पासवानले प्रत्येक मेलाहरुमा खटिने यूवा स्वयम सेवकहरुलाई पोशाक वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१