ताजा समाचार

Breaking News..महोत्तरीको सम्सी बजार नजिकै खेतमा शव फेला

  • वैशाख ८, २०७८
  • ७५० पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी - महोत्तरी जिल्लाको सम्सी गाउँपालिका बजार चौक देखि जलेश्वर जाने बाटो नजिक खेतमा एक पुरुषको लास फेला परेको छ।

सम्सी बजार नजिकै को खेतमा करिब ३० वा ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।घटना स्थलमा अहिले प्रहरी पुगि अनुसन्धानथालेको छ । थप विवरण आउन बाँकी...

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤