सिरहा- वसन्त ऋतुको आगमन सङ्गै नयाँ वर्ष २०७८ सालको शुभ अवसरमा गाउँवासी जनसमुदाय जनप्रतिनिधिज्यूहरु, कर्मचारी संघ संस्थाका प्रमुख ज्यूहरु एव देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ - दिदिबहिनीहरुको सुख शान्ति समृद्धि सु- स्वास्थ दिर्घायु आपसी भाईचरा बढोतरी एव उत्तरोत्तर प्रगतिको कामना सहित भगवानपुर गाउँपालिका अध्यक्ष श्री बेचन प्रसाद यादवले शुभकामना व्यक्त गरेका छन।
अध्यक्ष यादवले नव वर्ष २०७८ को आगमन सङ्गै गाउँपालिकाले तिव्र भैतिक पुर्वाधार विकास आर्थिक समाजिक रुपान्तरण र सुशासन कायम गर्दै समृद्ध पालिका निर्माणमा एकजुट भएर लाग्नको साथै जुरसितल सिरुवा पर्वमा शुभकामना अदान प्रदान गर्ने कार्यमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना सहित सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन।
साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण रोकथामको पुर्ण पालना गरि कोरोना महामारी विरुद्धको अभियानमा हामी सबै एकजुट हुन समेत सम्पूर्ण पालिकावासीलाई आव्हान गरेका छन।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved