Siraha Times
ताजा समाचार

विराटनगरमा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

  • चैत ३०, २०७७
  • १२०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार - लहान / चैत्र ३० सोमबार। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ मोरङले आयोजना गरेको " सामुदायिक वनमा आदिवासी महिलाहरुको भुमि अधिकार " बारे अनुसन्धानात्मक पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ। कार्यक्रम हिजो चैत्र २९ गते आइतबार होटल इष्टर्न स्टार , विराटनगर , मोरङ्गमा गरेको छ। सामुदायिक वनमा नीति समिक्षा , सामुदायिक वनद्वारा आदिवासी महिलामा पारेको प्रभाव तथा वहिष्करण बारे कार्यक्रम थियोे । कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियोे । सरोकारवाला सम्पूर्ण महिला तथा पुरुषको सहभागिता थियोे भने सबैले आआफ्नो तर्क वितर्क राखेको थियोे । आदिवासी महिलाहरुको सामुदायिक वनमा हक अधिकार कागजमा मात्र सिमित देखिन्छ भन्ने भनाइ वक्ताहरुको थियोे । त्यसैगरी सहयोगी संस्था: वोमानकिण्ड वोल्ड वाइड संस्था रहेको आशा सरदारले बताइन ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१