काठमाडौं । कोरोनाभाइरसबाट नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १०५ परीक्षण गरिएको छ । जसमा ४,३७८ पीसीआर र ७२७ एन्टीजेन परीक्षण भएको छ ।
कूल संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । कूल मृतक संख्या ३०५३ पुगेको छ । २४ घण्टामा १३८ जना निको भएका छन्
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved