महेश सिंह महतो धनुषा २७ चैत - पुरानो मुल्य मान्यता लाई जगजाहेर गर्न समुदायका युवाहरूको लागि तिन दिने क्षमता अभिवृद्धि तालिम दिने भएको छ् । धनुषाको सिदेश्वर नगर पालिकामा सुरु भएको तिन दिने अभौतिक सांस्कृतिक सम्पदा महासंधी २००३ सम्बन्धि प्रदेश नम्बर २ का पाँच जिल्लाका युवाहरुलाई महासंधि २००३ अन्तर्गत समुदायको क्षमता वृद्धि प्रशिक्षण सुरु भएको छ। युनेस्को ले आयोजना गरेको कार्यक्रममा काठमाडौं सान्ति युनेस्को केन्द्रका कार्यक्रम संयोजक तथा अध्यक्ष प्रदीप श्रेष्ठको अध्यक्षता रहेको थियोे भने कार्यक्रमको प्रमुख अतिथिमा आन्तरिक मामिला तथा कानुन मंन्त्री ज्ञानेन्द्र कुमार यादव रहनु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मंन्त्री यादवले भने हाम्रो मिथिलाको रिति रिवाजलाई बैज्ञानिक हिसाबले मनाउने गरेका छन् ।मधेसको प्राकृतिक सम्पदाहरुको आफैंनै छुट्टै विशिष्टा रहेको बताए । मिथिला ज्ञानको भणडार हो भन्दै मधेस बाट्टै गौतम बुद्ध लगायत सयौं बिदुवानहरुको जन्म भएको गर्भ गर्नु भयो ।हामी सबै मिलेर राष्ट्र स्मृधिको सहयोग गर्नु पर्ने बताउनु भयो । प्रकृतिक बैज्ञानिक रूपमा मनाई रहेको पर्वहरु हाम्रै समाजमा रहेको छ् । तेतिबेला चिकित्सा क्षेत्रमा हाम्रो देश सबभन्दा अगाडि नै रहने गरेको बताए ।
उक्त प्रदेशलाई सुसासित बिभेद ,अन्तर बिभेद जातीय लैगिक बिभेदका कुराहरु अन्त गरी समता मुलक समाजको निर्माणमा हामी सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीलाई लागनु पर्ने प्रदेश २ अधिकार र पहिचानको लागि लडने देश हो भने हामी बुझेका छौँ मंन्त्री यादव ले बताउनु भयो । बिशिस्ट अतिथिमा सांस्कृतिक समिति युनेस्कोका निमित्त राष्ट्रिय आयोग संयोजक रमेश रंन्जन झा का अनुसार हाम्रो युवा पुस्ता अ आफनै अबरोधमा अल्झिएको अवस्था रहेको बताउनु भयो । हाम्रो युवा पुस्ता आफ्नो पौरानिक मुल्य मान्यता लाई बिर्सेर अ- आफैं अबरोधमा अल्झिएको बताउनु भयो।कार्यक्रममा युनेस्कोका निमित्त राष्ट्रय आयोगको सचिवालय सचिब युवरान पौडेल ले स्वागत मनतब्य राखेका थिए ।
अतिथिहरुमा जसपा का चर्चित प्रभाव शाली तथा गान्धी बिचारको बौद्धिक नेता अर्जुन थापा को समेत कार्यक्रममा उपस्थिति रहेको थियो। अतिथिहरुमा डाक्टर रमित गुप्ता , जितेन्द्र पासमान,हरिबंश किरात इन्द्रिरा बुढाथोकी लगायतका अतिथिहरुको सहभागिताको थियोे ।कार्यक्रम सहजकर्तामा रमेश रंजन झा, दिपक सरकार ,महेश्वर प्रसाद शर्मा दिपा राई लगायतका प्रशिक्षकहरुको सहजीकरण रहने आयोजकले जानकारी दिनु भयो।
प्रदेश २ का सबै जिल्लाबाट एक युवाहरुको सहभागीता रहेको थियो।सहभागीहरुमा महेश कुमार महतो , रिमा राम , सम्झना यादव ,सुधीर यादव ,रोशन कुमार यादव ,पुजा साह, रबिद्र महतो, नेहा साह राजेश महतो, सबिता साह , मोहित खडका,रिता गुप्ता,लिला खडका,रमिता माली ,महिला नेतृ अर्चाना झा लगायत ब्यक्तीहरुको सहभागिता रहेको थियो । अभैतिक सम्पादाहरु बचाउन र नयाँ पुस्तामा गजाहेर गरी पौराणिक मुल्य मान्यता र लोपोन्मुख प्रम्परालाई बर्करार राखन उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved