ताजा समाचार

नेपाल पत्रकार महासंघ धनुषामा मनिका झा निर्वाचित

  • चैत २६, २०७७
  • ११३३ पटक पढिएको
  • रामएकवाल राम
alt

धनुषा- नेपाल पत्रकार महासंघ धनुषा शाखामा मनिका झा निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा धनुषामा झा निर्वाचित भएका हुन् ।उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, कोषाध्यक्षमा राजकमल सिंह विजयी भएका हुन् ।

यस्तै सचिवमा बटुकनाथ झा, सहसचिवमा निरन्जन साह, सहसचिव समावेशीमा गोविन्द महतो विजयी भएका छन् ।निर्वाचित सदस्यहरूको नामावली आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤