ताजा समाचार

घाँस काट्न जाँदा हराएका ७ जना भारतमा भेटिएको सूचना, प्रहरी जाँदै

  • चैत १८, २०७७
  • १०३४ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम, १८ चैत । मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका ७ जना बालिका र किशोरीहरु भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहका अुनसार बेपत्ता सातै जना भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको उनले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤