ताजा समाचार

दलित आयोगका उपाध्यक्ष बैंठा लाई कडा कर्बाहिको माग : पीडित महिला दासको आरोप

  • चैत १५, २०७७
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ चैत - प्रदेश नम्बर २ को दलित आयोगको उपाध्यक्ष राम प्रवेश बैठाले जसपा को प्रदेश समिति सदस्य ललिता दास विद्रोही लाई समाजिक संजालमा अश्लील शब्द प्रयोग गरेका छन । नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेको बेला एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तीले महिला नेताको यसरी मनोबल कमजोर पार्नु दु:खद भएको दासका पारिवारिक श्रोतले बताए । पीडित दासले गरेको पत्रकार भेटघाटमा बैठाले प्रयोग गरेको अश्लील शब्दले यस्तो ब्यक्ती लाई ठुलो ओहोदामा बस्न न पाउने कडा कर्बाहिको माग पीडित दासले गरेका छन ।
महिला माथी यस्तो क्रियाकलाप गर्ने ब्यक्ती प्रदेश जस्तो गरिमा पदमा बस्न सुहाउँदो न हुने पीडितको दासको भनाई छ् । एउटै पार्टीमा आवद्ध बैठा र दास बिच भएको कुराकानीले पितृसत्तात्मक समाज अझै जिवित गरेको भान हुन्छ । नारीले आखिर आफ्नो स्वाभिमानको लागी कहिले सम्म लडने ? प्रश्न उब्जाएको छ।उनले पार्टी नेतृत्व संग समेत बैठामाथि कार्यवाही को माग गरेकी छिन । उपाध्यक्ष बैठाको अनुसार उक्त महिला ललिता दास ले दलित आयोगको कुनै गरिमा मै पदको लागि मलाई राखनु भने उनले प्रस्ताव गरेकी थिईन तर हामीले उक्त पस्ताब अस्वीकार गर्दा सामाजिक संजालमा कुरा कानि हुँदा यस्तो गाली गलौज भएको थियो। दासको छरा कुराले मलाई पनि चित दुखेर आफु पनि ऋष को आदेसमा आएर अश्लील शब्द प्रयोग गरेको बैठा ले नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह संग फोनमा सम्बादमा स्वीकार गरेका थिए ।
यस्ता पीडित दासका अनुसार आफु कुनै प्रस्ताव र पदको लोभ न रहेको उनको दाबी रहेको हो उनले भनेको कुरा सब गलत र झुठा हो दासको आरोप रहेको छ । जनता समाज बादी पार्टी नेपाल का केन्द्रिय अध्यक्ष ओपेन्द्र यादव संग नै आफनो राजनीति पहुँच रहेको ले बैंठा संग पदको प्रस्ताव राखने कुरै भएन उनको भनाई छ ।
No description available.
 

 

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤