कोभिड १९ अस्थायी अस्पताल तथा स्वास्थ्य चौकीे का.वा. मेयर यादब द्धारा उद्धघाटन

  • चैत १५, २०७७
  • १६१२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷ चैञ १५ गते
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वार्ड न।ं ११ मा २ करोड ४२ लाख ५५ हजारको लागतमा कोभिड १९ अस्थायी अस्पताल तथा स्वास्थ्य चौकी निर्माण भएको भवनलाई कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहनी कुमारी यादव र कल्याणपुर नगरपालिकाका वडा अध्यक्ष राजेश्वर यादवले संयुक्त रुपमा एक समारोह बीच उद्घाटन गरेका छन् ।
यस अस्पतालमा कोभिडका रोगीलाई कुनै स्वास्थ्य कर्मीहरु छुन न चाहने र सेवा न गर्नेलाई कडा कारवाही गरिनेछ भनि निर्देशन दिदै अब यहाँ मेनपावरको कमी छैन् स्वास्थ्यकर्मीहरु पनि प्रयाप्त नियुक्त भएको छ बिशेषज्ञ डाक्टर पनि आइ सकेका छन्, र पनि भोलिका दिनमा कोरोनटाइनको थप व्यवस्था गर्नु परे नगरपालिकाले त्यसको व्यवस्था गर्नेछ तर जन समुदायले डर न गरेर मापदण्ड अनुसार जीवनयापन गर्नृू वर्ने सल्लाह दिदैँ प्रमुख अतिथि कार्यकारी प्रमुख रोहनी कुमारी यादवले बताउनु भएको छ ।
 कार्यक्रममा कल्याणपुर नगरपालिकाका प्रशासकीय अधिकृत जय प्रसाद दासले आफू पनि सो रोगबाट ग्रसित भइ निकोको लागि भए गरेको अनुभवले कारोनटाइनको व्यवस्थापन गर्दा अनेक बाधा अवरोध र गुनासाहरुको सामना गर्दै पनिन केही राहत बितरणमा गुनासो आए पनि रोगबाट बच्न प्रत्येक बार्डमा प्रत्येक मानिसलाई सावून, मास्क लामखुटे निरोधक औषधी छडकाव पनि गर्दा गर्दै बिदेशबाट आएकाहरुलाई एम्बुलेन्स सेबा दिई पि सि आर को जाँच गराउदै यो अस्पतालको निर्माणमा उतप्रेरणा प्राप्त गरेको परिणाम यो स्वास्थ्य शाखाको भवन निर्माण भएको बताएका छन् ।
उद्घाटन कार्यक्रमका अध्यक्षता कल्याणपुर नगरपालिका ११ का वार्ड अध्यक्ष राजेश्वर यादवले गरेका छन् भने नगरका कार्यकारिनी प्रमुख रोहनी कुमारी यादवको प्रमुख आतिथ्यमा प्रशासकीय प्रमुख जय प्रसाद दास, स्वास्थ्यकर्मी शिवनारायण साह,स्वास्थ्य चौकी प्रमुख ओम शंकर साह लगायत प्रत्येक वार्ड अध्यक्षहरु, जयराम कामती कृषि अधिकृत जयनारायण साह, प्र अ लालदेव साह सञ्चारकर्मीहरुलगायत बिभिन्न वार्डसदस्यहरु सेवाग्राही समाजसेवीहरुको उपस्थिति रहेको

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विशेष धार ...

ओम प्रकाश यादव लहान फाल्गुन ०३ । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. १ तामासुईयास्थित शिव मन ...

लहानका आरजे यादवलाई ...

फाल्गुन–०३, लहान। लहानका युवा प्रतिभा आरजे शियाराम यादवले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित AS ...

लहानमा अभिभावक दिवस ...

ओम प्रकाश यादव लहान,फाल्गुन ३ । लहान नमुना इङ्लिस बोर्डिङ स्कुल (लहान–४) र नेशनल एकेडमी (लहान& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१