ताजा समाचार

नेपाल रजक सेवा समाज द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  • चैत १५, २०७७
  • १६९२ पटक पढिएको
  • रामएकवाल राम
alt

जानकपुरधाम - मधेश को सबभन्दा लामो पदयात्रा परिक्रमामा नेपाल रजक सेवा समाजद्वारा जनकपुर कदम चोकमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सप्पन्न गरेका छन।परिक्रमाको क्रममा जनकपुर स्थित कदम चोकमा विभिन्न क्षेत्र बाट आएका श्रद्धालु तीर्थयात्री हरुलाई नेपाल रजक सेवा समाजले नि:शुल्क स्वास्थ्य शिविर गरेका छन।

विभिन्न स्वास्थ्य सामग्री को साथ सम्बन्धित चिकित्सक हरु द्वारा जनकपुर कदम चोक परिक्रमा क्षेत्र मा स्वास्थ्य शिविर संचालन गरि नि:शुल्क जाँच तथा नि:शुल्क औषधि वितरण गरि श्रद्धालु हरु लाई समाज का सहभागी समाज सेवी हरु डा: रामवरण रजक, शिवेश्वर रजक ,नरेन्द्र रजक, राजकुमार बैठा द्वारा सेवा दिएका थिए।

सेवा नै धर्म हो मुल नाराका साथ रजक समाज पटक पटक गरिब तथा बिपन्न परिवार हरु लाई सेवा र सहयोग गर्दै आएकोछ। समाज हाल साउदी कतार दुबई मलेशिया भारत तथा नेपाल मा क्रियाशिल  रहेको महासचिव नर्सिङ रजक जानकारी गराएका हुन।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤