सिरहा- सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिकाको अध्यक्ष श्री बेचन प्रसाद यादवले होलि पर्वको शुभकामना व्यक्त गरेका छन।नेपालीहरुको महान पर्व होलि २०७७ को सुखद उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकावासी तथा देश विदेश्मा रहनु भएका दाजु भाई दिदीबहिनीहरुमा होलि पर्वको शुभकामना व्यक्त गरेका छन।
यस पर्वले गाउँवासी तथा राष्ट्रमा आपसी भाईचारा सद्भाव र शान्तिका साथै दिगो विकासको गतिलाई स्थायित्व प्राप्त गर्न सबैमा शक्ति प्रदान गरोस एव कोरोना महामारीलाई ध्यानमा राखी भिड्भाड नगरी होलि मनाउन गाउँपालिका अध्यक्ष बेचन प्रसद यादवले आग्रह गर्दै सुस्वास्थ उन्नति प्रगतिको कामना गर्दौ शुभकामना व्यक्त गरेका छन।
साथै हाल कोरोना महामारीको संक्रमण बढदो परिस्थितिमा रहेकोले जिल्ला प्रशासन कार्यलय सिरहाबाट जारी आदेश अनुसार यो पर्व घरमै बसि रङ्ग अबिर सहित फुलले सावधानी र शान्तिपुर्ण तरिकाले हर्सोल्लास पुर्वक सतर्कताका साथ मनाई कोरोना महामारी विरुद्ध अभियानमा हामी सबै एक जुट हुन सम्पूर्ण गाउँवासिलाई आव्हान गरेका छन।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved