विसुन देव सरदारसिरहा , चैत्र १५ गते। आज सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ मा सर्फ बनाउने तालिम कार्यक्रम सम्पन्न भएको खवर प्राप्त भएको छ। कल्याणपुर नगरपालिका वडा नम्बर - ११ को आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
तालिममा गरिव , दलित , महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियोे । दलित विकास मञ्च सिरहाको सहयोग र सहकार्यमा उक्त तालिम रहेको थियोे । सीपमूलक तालिममा महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले उक्त तालिम गरिएको हो। तालिम उदेश्य रहित रहेको संस्थाका कार्यक्रम संयोजक रविन महराले जानकारी गराएका छन। यो सँगै शान्ति पासवानले कार्यक्रमलाई सहजिकरण गरेकी थिईन ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved