शहिदनगरमा वडा कार्यालय भवनको शिलान्यास

  • चैत १३, २०७७
  • ६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको सहिद नपा वाडा न ३ मा वाडा अध्यक्ष नागेन्द्र प्रसद मण्डल लगाइत वाडा समितिको संयुक्त रूपमा २३ लाख लागतमा वाडा कार्यलय को शिलान्यास गरेका छ्न।

वाडा कार्यलय शिलान्यास गर्दै वाडा कार्यलय को अतिनै अवश्यक रहेको र सेवा ग्राहीहरुलाई काम काज गर्न अफ्यारो भएको ले वाडा समितिको अनुसारको वाडाकै बजेट बाट भवन बनाउने अध्यक्ष मण्डल ले जानकारी गराउनु भयो।

उक्त शिलान्यास कार्यक्रममा अध्यक्ष मण्डल र वाडा को निर्वाचित वाडा समिति लगाईत स्थानीयहरुको सभागीता थियो।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१