ताजा समाचार

लक्ष्मीपुर पतारी गाउँपालिका को कृषि बिकास शाखा द्धारा किसान लाई नि:सुल्क बिसादी वितरण

  • चैत १३, २०७७
  • ११८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२ चैत -सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका मा नि:सुल्क तिन दिने बाली उपचार तथा परामर्श सिबिर सुरु भएको छ्।पालिका भित्र रहेको किसानहरुको उपज बडाउने उदेश्य ले उक्त शिबिरको आयोजना गरेको कृषि प्रसार अधिकृत ईन्द्र नारायण चौधरी ले जानकारी दिनु भयो। गाउँ पालिका १ पिपरा बाट सुरु गरेको सिबिर दोस्रो दिन महेशपुर ३ र तेस्रो दिन सितापुर प्रध ६ मा हुने भएको छ। कृषि बिकास शाखा लक्ष्मीपुर पतारीको प्राविधिक सहायक चतुर नारायण चौधरी ले जानकारी दिनु भयो।किसानहरुको बाली पहिचान गरी उक्त बिसादी वितरण गर्न लागेका छन्।

बाली प्रयोग साला सिरहाको अधिकृत मानन चौधरी ले बालि पहिचान गरी उपचार तथा परामर्श सहित ५ किसिमको बिसादी दिने गरेको सकुन्तला कुमारी साह ले जानकारी दिनु भयो।किसानहरुले लगाएको बालिनालीमा लागने रोग मद्य्ये लाही,पम्येपिङ्ग,मधुवा लगायतका रोगहरु बढी नै लागने गरेको हो। बाली बिज्ञय चौधरी ले रोग पहिचान गरी बिसादीहरुमा साईपर मेथिन ,सुपर किलर,जिमिरा मलटी पलेक्स,बायो किटानासक लगायत ५ किसिमको बिसादी निसुल्क रुपमा किसानहरुलाई दिने गरेका छन्।

बिगत केहि महिना अगाडि किसानहरुलाई च्याउको बिउ निसुल्क रूपमा गाउँ पालिका ले वितरण गरेका प्राविधिक सहायक चतुर नारायण चौधरी ले बताए। बाली उपचार र परामर्श लिन र बिसादी लिन किसानहरुको भिड लागेको थियो । बिसादी पाउदै किसानहरु खुशी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤