ताजा समाचार

दलित विधार्थिलाई वनभाेज गर्न जान दिएनन्

  • चैत १२, २०७७
  • १७०४ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा - सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका वडा नम्बर ५ का अाधारभुत प्रा.वि. चिकनाका कक्षा ४ मा पढने रामचन्द्र मल्लिकका छाेरि श्रृजना मल्लिक डाेमलाई स्कुल बाट जाने पिकनिकमा डाेम समुदायकाे कारणले पिकनिक जानबाट बञ्चित गरेकाे हाे ।

siraha1

पिकनिकमा लाग्ने खर्च पनि तिर्ने छाै भन्दा पनि स्कुलका शिक्षकले घरमै सुङगुर काटेर खानु भन्दै मलाई जान दिएन श्रृजनाले बताईन । दलित भन्दै पटक पटक समाजमा विभेद मा परेकाे समेत श्रृजनामल्लिक का बुवा रामउदगार मल्लिक ले बताउनु भएको हाे ।संयुक्त दलित माेर्चा कल्याणपुरका संयाेजक संजय महराले सहि तथ्य काे छानबिन गरि सम्बन्धित निकायलाई कानुनी रूपमा हदै सम्म कार्वाही काे माग गरेकाे हाे

 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤