ताजा समाचार

चमार समाज कल्याण नेपाल साउदी अरेबियाद्वारा मृगौला पीडित तथा निरन्जन रामको परिवारलाई आर्थिक सहयोग

  • चैत १२, २०७७
  • १३१८ पटक पढिएको
  • रामएकवाल राम
alt

रौतहट - चमार समाज कल्याण नेपाल साउदी अरेबिया शाखाको सहयोग तथा चमार समाज कल्याण रौतहटको आयोजनामा रौतहट जिल्लाको गरुडा न.पा.वाडन.८ टोल जिगडियाका मृतक निरन्जनको परिवारलाई र परोहा नगरपालिका वाड न.३ तेजा पाकडका सरोहा राम को छोरा किड्नी पीडित बिनोद रामलाई आर्थिक तथा खाद्यान्न समाग्री सहयोग गरेका छन।

दुईटै परिवारलाई सहयोग स्वरुप अलग अलग गरि नगद रु २५०० दुई हजार पाँच सय ५०किलो चामल पिठो १५किलो आलु ५किलो साबुन १२ पिस तेल दुई किलो नुन २किलो कपडा धुने सर्प १ किलो प्याज सहयोग गरिएको चमार कल्याण समाज साउदी अरेबिया संयोजक सुरेन्द्र महरा चमारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤