ताजा समाचार

गाउँ देखी शहर सम्मको रोजाई बन्न पुगेको सुपर स्पलेण्डर बाईक ; प्रबन्धक सिंह

  • चैत १२, २०७७
  • १३०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा , चैत्र १२ गते बिहीबार। अहिले बजारमा सबै भन्दा बढी गुडने गाडी एक मात्र गाडी सुपर स्पलेण्डर मोटरसाइकल हो भन्ने हिरो शोरुम / हिरो सिटी ट्रड्रेडरस शाखा कार्यालय लहानका शाखा प्रवंन्धक देव कुमार सिंहले बताए । आज सिरहा टाइम्स सित कुराकानी गर्दै यस्तो बताएका छन। नाम सुपर सँगै काम सुपर , १ लिटर पेट्रोलमा ५५/६० किलोमिटर सम्म म्यालेज दिने अर्थात ५५ कि.मि. देखि ६० कि.मि. सम्म गुड्न सक्ने क्षमता भएकोले ग्राहकको रोजाइ पुग्न आटेको सिंहले बताएको हो। सजिलै स्पेयर पार्टस पाउन सक्ने , बाईक चलाउदा राम्रो , आरामदायी महसुस गर्ने ग्राहकहरुको प्रतिक्रिया रहेको सिंहले बताए । हेर्नमा पनि गुड लुक , आकर्षक मोडेल सहित भरिपुर्ण । सिरहा , सप्तरी लगायत प्रदेश न. २ मा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल सुपर स्पलेण्डर बाईक रहेको छ। अहिले २ लाख पर्ने गाडी , पहिले केही महिना अगाडि दाम न्यून रहेको थियोे भने समय समयमा उपहार सहितको दिदै आइरहेको छ। ग्राहकको रोजाइ भनेको सुपर स्पलेण्डर , नाम सुपर सँगै काम सुपर रहेको छ। नेपालमा हरेक ठाउँठाउँमा शोरुमको सुबिधा रहेको र बजारमा गुडीरहेको गाडी मध्ये हिरो सुपरको सङ्ख्या बढदै गइरहेको सिंहले बताएका छन।नेपालको हरेक ठाउँ शोरुम भएको , बढी बिग्रिने नभएको , ग्राहकलाई कुनै सास्ती नहुने भनेको हिरो बाईक हो। हिमाल , पहाड , तराई सबैठाँउमा गुड्नसक्ने क्षमता रहेको छ। लहानको सिटी टड्रेडरस शाखा लहानमा धमाधम हिरोको सुपर स्पलेण्डर बाईक बिक्री भईरहेको प्रबन्धक सिंहले जनाए। अहिले बाईक किन्दा सिटकोभर सित्तैमा दिइरहेको आजको टेलिफोन संम्वादमा सिंहले यस्तो बताए ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤