देशमा जहानीयाहरुको बिगबिगी छ्दै छ : नेता महतो

मौलाएन देशमा जहानिया साशन : नेता महतो

  • चैत ११, २०७७
  • १८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ चैत -जन युद्ध लडेका नेता राम परिक्षण महतो अहिले गाउँ मै सिमित रहेका छन् । २०६२/ २०६३ सालमा जान जोखिममा राखेर बन्दुक उठाएका नेता महतो अहिले गाउँ कै राजनीति मा सिमित रहेका छन् । देशमा जहानीयाहरुको बिगबिगी निकै नै फस्टाएको उनले बताए। देशमा गरिब असहाय र पीडितहरु लाई स्वस्न गर्ने गरेका जमिनदारहरु सास्न र जमिनदारी पर्था लाई माओवादी केन्द्र ले त्त्कालिन उनमुलन गरेका थिए।देशमा परिवर्तन ल्याउन निकै नै संर्श गर्नु परेको उनले बताए। कमरेड महतो का अनुसार पार्टी स्थापीत र देश संघीयतामा गई सके पछी देश परिवर्तन तिर उन्मुख भएको नेता महतो ले बताए।देशमा पुनः जमिन्दारहरुको बिगबिगी बडेको देखिन्छ । पार्टी स्थापित भए संगै पार्टी सरकारमा जान लागदा ठुल-ठुला नेताहरु ले पद्ध लिनमा लिप्त रहेको बताए ।देशमा राजनीति खौला बौला भएको हो।सम्पुर्ण नेकपा पार्टी का राजनीति कर्मि साथीहरूमा आउदै गरेको होली पर्वको सुभ कामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१