ताजा समाचार

विश्व जल दिवस २०२१;जल संम्वाद कार्यक्रम सम्पन्न

  • चैत १०, २०७७
  • १२०० पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदारसिरहा लहान , चैत्र १० गते मंगलबार। हिजो मार्च २२ अर्थात विश्व जल दिवस २०२१को अवसरमा जल संम्वाद कार्यक्रम धनुषाको कमला नगरपालिकाको सखुवा मरानमा सम्पन्न गरिएको खवर प्राप्त भएको छ। जल सम्पदा कार्यक्रम कमला नदीको तटमा अवस्थित धनुषाको कमला नगरपालिका वडा नम्बर ५/६ को बिचमा श्री बिलट बौकु माध्यमिक विद्यालय ( प्रा. तथा सखुवा मरानमा कार्यक्रम सम्पन्न गरेको छ।

यो सँगै सम्वाद कार्यक्रमको अध्यक्षता कमला अभियानका संयोजक विक्रम यादव तथा प्रमुख अतिथि कमला नगरपालिका मेयर रामउदगार गोइत , विशिष्ट अतिथि कार्यकारी अधिकृत विरेन्द्र सढानले गर्नुभएको थियोे । कमला वचाउका अभियानी राजकिशोर सल्हैता , सुरेन्द्र यादव , शम्भु कुमार यादव , शिक्षक राज बाबु साह , सुधिर कुमार महतो , भिगिन्द्र यादव , सुनिल मण्डल लगायत १०० औं जति विद्यार्थी समाजसेवीहरुको सहभागीता रहेको कमला वचाउ अभियानका संयोजक विक्रम यादवले बताए । जय कमला । जय विश्व जल/पानी दिवस ।kamala2

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤