ताजा समाचार

समाज सेबि महेश र संगिता द्धारा गर्भवती महिला लाई पौष्टिक सामाग्री वितरण

  • चैत १०, २०७७
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० चैत - गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन्।नेपाली काङ्ग्रेस का महासमिति सदस्य महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कार्माचार्य द्धारा २१जना गर्भवती महिलाहरुलाई पौष्टिक आहार खाध्नका सामग्रीहरु वितरण गरेका हुन। लहान नगर पालिका १५ का वडा अध्यक्ष तेज नारायण चौधरी को रोहवरमा सामग्री वितरण गरेका छन्।सम्बन्धित वडा का महिला निर्वाचित जन प्रतिनिधि राम कुमारी दास लगायत समाजका सयौं ब्यक्तीहरुको वितरण कार्यक्रममा सहभागीता रहेको थियोे।

समाज सेबि चौधरी र संगिता की अनुसार अहिलेको बालबालिका भोलिको लागि हाम्रो देशको कर्ण धार हुन्। गर्भ भित्र रहेको बच्चा अपाङ्ग कुपोशित न होस भने उदेश्यले उक्त सामग्री वितरण गरेका छ। राहत पाउदै स्थानीय खुशी हुँदै सहयोगी हात चौधरी र कार्माचार्य लाई धन्यवाद दिएका थिए । लहान १५ का मेनहर्वा ,सोभापुर ,लगराहा ,बिरनगर , मोहनपुर लगायतका जम्मा २१ जना महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन् । राहत सामग्रीमा चामल १० किलो दाल १ किलो,नुन १ पोका चना १ किलो,चिनी १किलो र खाने तेल १ पोका वितरण गरेका छन् ।

उक्त सामाग्री एपोलो ॐ सेकेन्डी स्कुल लहानले सामाग्री उपलब्ध गराएका हुन । पछिल्लो समय उनले सोही वडामा ४ पल्ट राहत वितरण गरीसकेका छन् । स्थानीय सरकार लाई गरीब र असहाय जनता प्रति निर्दै नै भएको स्थानीय एक पीडित ले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤