नेपाल रजक सेवा समाज द्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन।मधेश को सबभन्दा लामो पदयात्रा परिक्रमा मा नेपाल रजक सेवा समाज मोहतरी द्वारा निःशुल्क स्वास्थ्य शिविर गत बिहिवार मोहतरी मा विभिन्न क्षेत्र बाट आएका श्रद्धालु तीर्थयात्री हरुलाई नेपाल रजक सेवा समाज मोहतरी द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन। विभिन्न स्वास्थ्य सामग्री को साथ सम्बन्धित चिकित्सक हरु द्वारा मोहतरी परिक्रमा क्षेत्र मडे मा स्वास्थ्य शिविर संचालन गरि नि:शुल्क जाँच तथा नि:शुल्क औषधि वितरण गरि श्रद्धालु हरु लाई समाज का सहभागी समाज सेवी हरु राजकुमार बैठा बिनोद साफी दिनेश साफी साजण साफी फकिरचण साफी सन्तोष कुमार साफी पुनिता देवी रजक आषा देवी नन्न्दकिशोर रजक रामवरण रजक, शिवेश्वर रजक ,नरेन्द्र रजक, द्वारा सेवा दिएका थिए। महोत्तरी -सेवा नै धर्म हो मुल नाराका साथ रजक समाज पटक पटक गरिब तथा बिपन्न परिवार हरु लाई सेवा र सहयोग गर्दै आएकोछ। समाज हाल साउदी कतार दुबई मलेशिया भारत तथा नेपाल मा क्रियाशिल रहेकोछ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved