ताजा समाचार

समता फाउन्डेसन सामाजिक न्यायका लागि सवलीकरण तालिम सम्पन्न

  • चैत ९, २०७७
  • २०७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदरसिरहा लहान , चैत्र ९ गते सोमबार। हिजो चैत्र ८ गते आइतबार जनकपुरधाम उपमहानपालिकामा समता फाउन्डेसनले सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता समता फाउन्डेसनका अध्यक्ष प्रदिप पंजियारले गरेको थियोे भने प्रमुख अतिथिमा प्रदेश न. २ का दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले गर्नुभएको थियोे । त्यसैगरी विशिष्ट अतिथिमा प्रदेश न.२का दलित विकास समितिका सदस्य श्याम सरदारले गरेको थियोे । अतिथिहरुमा सेबकी दास तत्मा , सुनिता मरिक लगायत प्रदेश न. २ का सिरहा , सप्तरी , महोत्तरी , धनुषा , बारा , पर्सा रौतहट लगायत गरी ८ अोटै जिल्लाको उपस्थित रहेको थियोे । गैरसरकारी संस्था समता फाउन्डेसन प्रदेश न.२ एकाईद्वारा आयोजित सम्मान कार्यक्रम तथा सामाजिक न्यायका लागि सवलीकरण तालिम सम्पन्न भएको खवर प्राप्त भएको छ। कार्यक्रममा १८ वर्ष देखि ३० वर्ष सम्मका दलित युवतीहरुको शैक्षिक विकास सम्बन्धि कार्यक्रम गरेको खवर प्रदेश न. २ दलित विकास समिति सदस्य श्याम सरदार जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤