ताजा समाचार

रविदास समाज सेवाद्वारा धनुषामा गरे मिर्गौला फेललाइ आर्थिक सहयोग

  • चैत ९, २०७७
  • १६४६ पटक पढिएको
  • रामएकवाल राम
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी - प्रदेश २ को धनुषा जिल्लामा रहेका मिर्गौला फेल एक जना बिरामीलाई रविदास समाज सेवाद्वारा शनिबार आर्थिक सहयोग गरिएको छ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं ७ बस्ने शिवकुमार महरालाइ बिगत केही दिन पहिला मिर्गौला फेल भएको थाहा पाएको थियो, अहिले वाहाको उपचार जनकपुरमा चलिरहेको छ।

 रविदास समाज सेवा सस्थाद्वारा उहालाई जम्मा ५१ हजार नेपाली रुपया सहयोग गरिएको छ जसम्ध्ये १० हजार रुपया सउदी शाखा संयोजक बिन्देश्वर महराले सहयोग गरेको कुरा संस्थाका नेपाल संयोजक बिरेन्द्र महराले जनाएको छ।

रहत वितरण  गर्ने कार्यक्रममा संस्थाका उपाद्यक्ष प्रमोद कुमार महरा, सल्लाहाकार दिपेन्द्र महरा, बिरेन्द्र रबिदास, नेपाल संयोजक बिरेन्द्र  महरा, सत्यनरायन महरा लगायत को उपस्थिती रहेको थियो।

नगद सहयोग गर्ने बेलामा समाजका सदस्यहरुले अगामी दिनमा पनी सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।

दहेज मुक्त अभियान, बाल शिक्षा अभियान, छुवाछुत मुक्त अभियान, महिला हिसा र सम्पुर्ण चमार जातीलाइ संगिठत गर्ने मुख्य उदेश्य लिइ यस रविदास समाज सेवा संस्थाको गठन भएको कुरा संस्थाका सदस्य सत्यनरायन महराले जानकारी गराएका थिए।  

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤