विष्णुदेव वांतर सरदारसिरहा लहान , चैत्र ९ गते सोमबार। ५६ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा हिजो चैत्र ८ गते आइतबार दलित सरोकार मञ्च कञ्चनरुप नगरपालिका -८ सप्तरी द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा दलित सरोकार मञ्चका निर्देशक तथा पत्रकार भोला पासवानको अध्यक्षता तथा प्रदेश न. २ का दलित विकास समितिका सदस्य श्याम सरदारको प्रमुख अतिथ्वमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। यो सँगै कार्यक्रमको विशिष्ट अतिथिमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेश सिंह रहेका थियो कार्यक्रममा दलितहरु निकै नै सहभागीता रहेको थियोे मार्च २१ अर्थात ५६ औं अन्तर्राष्ट्रिय रंगभेद / जातीय उन्मुलन दिवसको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनसमुदाय मा हार्दिक शुभकामना दिइएको थियोे । कार्यक्रममा दलितको हकअधिकार हुन्छमा विश्वास रहन साथै कार्यक्रमको दायाँ बायाँ रहेक पक्ष प्रसंसनिय र उदाहरणीय रहेको प्रदेश न. २ का दलित विकास समितिका सदस्य श्याम सरदारले बताए ।

प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved