विसुन देव सरदार नवसंग्राम दैनिक / चैत्र ५ गते बिहीबार। सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा न. ४ डडौल स्थित श्री लक्ष्मी माताको प्राङ्गणमा सदगुरु कबिर अन्तर्राष्ट्रिय विराट संत सम्मेलन हुने जानकारी प्राप्त भएको छ।
विश्व करोनाको शान्तिको शुभ अवसरमा आपार हर्षका साथ २०७७ चैत्र ६ गते बिहीबार देखि तदअनुसार ( 18,19 ) ३ मार्च २०२१ सम्म उक्त सम्मेलन हुनेछ । अत: माहात्मा , साधुसंत , जिज्ञासु एवंम श्रद्धालु भक्तजनहरु विराट संत सम्मेलनमा संतहरुसंग भजन एवंम प्रवचन अमृत वर्षाकोमा डुवकी लगाउन आयोजक हार्दिक अनुरोध गरेका छन।
उदधाटनकर्ता साहेब गुरु जोगिन्द्र साहेब ( बाबा ) वरुवाडा जिल्ला मधुबनी बाट आउँदै हुनुहुन्छ । यो सँगै खुद्दर यादव , वेचन यादव , रामअशिष यादव , वेचन ठाकुर सहनी ( बरही ) , कारी यादव , सरुप महारा लगायतका सम्मेलनका अगुवाहरु हुन। सम्मेलनमा सहभागी भई जीवन धन्य बनाउन साथै भजन सुनेर आध्यात्मिक लाभलिन हुन जोगिन्द्र साहेब ( बाब )ले अनुरोध समेत गरेका छन। सत्यकबिर । सदगुरु । साहेवबन्दगी ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved