Siraha Times
ताजा समाचार

जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समुदघाटन समारोह सम्पन्न

  • फागुन २९, २०७७
  • १०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लक्ष्मीपुर पतारी / फाल्गुन २९ गते । आज सखुवान्नकारकट्टी वडा नम्बर -३ परिहारपुर चौकमा रहेको जनक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समुदघाटन समारोह सम्पन्न भएको छ। " सहकारी ऐन २०७४ द्वारा मान्यता प्राप्त ।" रहेको यो संस्था हो प्रमुख अतिथि प्रदेश न. २ को आर्थिक मामिला तथा विकास योजना मन्त्री विजय यादव , विशिष्ट अतिथि भु. पु. केन्द्रीय विना विभागीय मन्त्री राजलाल यादव रहेका थिए। त्यसैगरी अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ता , जनता समाजवादी पार्टीका नेता रामचलितर महतो लगायतका उपस्थित रहेका थियोे । मन्तव्यमा मन्त्री यादवले भने छोटोे सहकारी अहिले करोडौंमा लगानी गर्छ , आर्थिक उन्नतिमा फड्को मारेको छ। साथै जसपा नेपालले आफ्नो मन्तव्यमा भने म पनि सहकारी खोलेको छु साथै सञ्चालनमा रहेको सहिद रमेश महतो कृषि सहकारी संस्था लिमिटेड लहान वडा न. २ मा रहेको छ। कृषि क्षेत्रमा कृयाशिल रहेर काम गरेको नेता महतोको दावी रहेको छ। हाट बजार व्यवस्थापन निर्माण , खानेपानी , पशु हाट बजार पहल निर्माण गर्ने नेता महतोले भनेका छन। लहान कृषि सेट निर्माण , कृषकको तालिम गोष्ठी गरिदै आईरहेको जसपा नेता रामचलितर महतोले बताए ।received_464580741525122

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१