महेश सिंह सिरहा लहान २७ फाल्गुन - सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल र समाज बादी पार्टी नेपाल बिच समायोजन भएको छ।उक्त समायोजन कार्यक्रमको प्रमुख अतिथिमा पार्टीको महासचिब प्रकाश अधिकारी को अनुसार गाउँ - गाउँ र ठाउ - ठाँउमा पार्टी समायोजन हुने गरेको छ। आउदो चुनावमा जनता समाज बादी पार्टी नेपाल को बहुलियता मधेसको सम्पुर्ण जिल्लामा रहने प्रमुख अतिथि प्रकाश अधिकारी ले बताउनु भयो। विशिष्ट अतिथिमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादव रहनु भएको थियो।पार्टी समायोजन हुनु हाम्रो मधेस र मधेसी जनताको हक अधिकारको तुलनामा सौभाग्य रहेको बताउनु भयो ।
मधेसमा बिकासको गति लिई सकेको मन्त्री यादव बताए । पुर्ब राज्य मन्त्री शत्रु धन महतो अशेश्वर यादव ,उदय यादव राम कुमार मंण्डल लगायतका अतिथिहरुको सहभागिता रहेका थिए।उक्त निर्णयको समायोजन बाट १४४ सदस्य चयन गरेका छन्। अध्यक्षमा अशोक यादव उपाध्यक्षमा रामदयाल यादव ,र सिरहाको नहरा गाउँ पालिका वडा नम्बर ३ बाट बिजय कुमार यादव ,बिमल कुमार बिश्वक्रमा, नरहा ५ बाट सरिता यादव लाई चैन भएको युवा प्रभाव शाली नेता दिपेश यादव ले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved