ताजा समाचार

पल्सर मोटरसाईकलको बुल बुक हराएको सुचना

  • फागुन २७, २०७७
  • १५४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ फल्गुण - सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर ३ मझौरा बाट लहान सम्म आउदै गरेको बजाज कम्पनीको १२५ सिसी को कालो रङ्गको पल्सर मोटरसाईकलको बुल बुक हराएको छ। करिब एक महिना अगाडि लहानको बाजाज सोरुम बाट उक्त गाडी निकालिएको हो।सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर ३ को लटु ठाकुर शर्मा को जेठो छोरा राम औंतार शर्मा को नाउँ मा खरिद गरिएको कालो रङ्गको पल्सर मोटरसाईकल गाडी नम्बर प्रदेश २- ०१००२प ७१८६ नम्बर को गाडीको बुल बुक मझौरा देखि लहान सम्ममा हराएको छ। उक्त बुल बुक पाउनु हुने महानुभावले गाडी धनिको मोबाइल नम्बर 9861456203 अर्थात पत्रकार महेश सिंह को मो.9808914132 मा समपर्क गर्दिनु हुन हार्दिक अनुरोध गर्द छु। गाडी धनि लामो समय वैदेशिक रोजगारीमा बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤