ताजा समाचार

शिव राम,राधिका चौधरी बिच अन्तरजातीय विवाह सम्पन्न;नव जोडीलाई हार्दिक बधाई

  • फागुन २६, २०७७
  • १८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा/फाल्गुन २६ गते बुधबार। सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर १२ जटियाही गाउँका सवओभरसियर शिव राम (चमार ) र सप्तरी जिल्लाकि वि.वि.एस तेस्रो वर्षमा अध्ययनरत राधिका चौधरी बिच आदर्श र अन्तरजातीय विवाह सम्पन्न भएको छ। गत फाल्गुन २३ गते आइतबार राम जानकी मन्दिर जनकपुरधाममा अन्तरजातीय विवाह सम्पन्न भएको छ। जिल्ला अदालत सप्तरीबाट समेत गत पुस महिनामा विवाह सम्पन्न भएका थिए। सिरहा सप्तरी लगायत प्रदेश न. २ मा नै अन्तरजातीय विवाह फस्टाउँदै गएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। अन्तरजातीय विवाहको समाजमा भिन्दै विशेषता रहेको अहिलेको युवा पुस्ताको भनाइ रहेको छ। शिव राम (चमार ) राधिका चौधरी नव जोडीलाई हार्दिक बधाई तथा शुभकामना।

प्रतिक्रिया दिनुहोस

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

माध्यमिक विद्यालय कच ...

रहमुल, लहान, २६ असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित श्री माध्यमिक विद्या ...

बहुजन पार्टी नेपालको ...

रहमुल, सर्लाही, २६ असोज । सर्लाहीमा बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सुरु भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤