विसुन देव सरदार सिरहा लहान / फाल्गुन २५ गते मंगलबार। जनता समाजवादी पार्टी ( जसपा) नेपालका सिरहाको नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले दलित बस्तीमा सामुदायिक दलानको विशेष पुजापाठ गरि शिलान्यास गरेका हुन।
हिजो सोमबार उक्त शिलान्यास सम्पन्न भएको हो । नवराजपुर गाउँपालिका वडा नम्बर ४ नवराजपुर गाउँ दलित टोलमा यादवले शिलान्यास गरेका हुन । अहिले दलित बस्तीमा खुसीको लहर देख्नुका साथै छुट्टै रौनक देखिएको छ। बस्तीबासीले यादवलाई धन्यवाद दिइएका छन। अब गाउँको मुहार फेरिने बस्ती बासीको भनाई रहेको छ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved