विसुन देव सरदार लहान फाल्गुन २४ गते सोमबार। "रक्तदान जीवनदान" गर्नु झै बराबर हो । आज मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( नारी दिवस ) नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइयो । जस अन्तर्गत आज फाल्गुन २४ गते सोमबारका दिन धनगडीमाई नगरपालिकाको सभाहलमा रक्तदान कार्यक्रम गरेको छ। महिलाको सुरक्षा सम्मान र रोजगार ;समृद्ध नेपालीको अधार नाराका साथ उक्त गरिएको थियोे । नेपाल रेडक्रस सोसाइटी उपशाखा धनगडीमाई नगरपालिकाको आयोजना तथा धनगडीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरी प्रमुख अतिथ्वमा सम्पन्न भएको थियोे । मेयर हरिनारायणले समेत रक्तदान गरेका थियोे । रक्तदान कार्यक्रमको आयोजना गर्न अग्रसरता देखिएको तथा सबै कार्यक्रमको उचित व्यवस्थापन कार्य प्रशंसनीय तथा उदाहरणीय रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved