कपिलवस्तु टाइम्सका प्रधान सम्पादक अंकुश कुमार श्रीवास्तव प्रेस मंच नेपालको उप-महासचिवमा मनोनित हुनु भएको छ | प्रेस नेपाल र प्रेस मञ्च नेपालकाे विधान सर्वसम्मतले पारित भएपछिकाे केन्द्रीय पदाधिकारी तथा जसपा पार्टीका शिर्ष नेताहरुकाे उपस्थितिमा केन्द्रीय समितिकाे मनाेनयन कार्य् गरिएको छ । हाल प्रेस मञ्च नेपाल नाम परिवर्तन भई केन्द्रीय समिति गठन गरिएकाे छ । केन्द्रीय कमिटिमा उपमहासचिवमा कपिलवस्तु टाइम्सका प्रकाशक सम्पादक अंकुश कुमार श्रीवास्तवलाई मनाेनित गरिएपछि जिल्लाका जसपा नेता रविदत्त मिश्र,रहिस शाह लगायतले शुभकामना व्यक्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved