विसुन देव सरदार नवसंग्राम दैनिक लहान / फाल्गुन २४ गते सोमबार। आज ८ मार्च १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि मनाउँदै । राजनीति तवरले शुरु भएता पनि हाल महिला , अधिकार , महिला सशक्तीकरण र समानताका सवालहरु अन्तर्राष्ट्रिय नारी दिवसका विषयहरु हुने गरेको छ।
जुन देशमा नारी नै सुरक्षित छैन,त्यो देशमा नारी दिवस किन ? भन्ने सवाल उठछन । जुन देशमा नारी नै सुरक्षित छैन त्यो देशमा नारी दिवस हल्ला गर्दैमा केही हुदैन ।जहाँ दिन दिनै भखर संसार देख्न लागेका कलिला नारीहरु आफ्नो दाजुभाइ तथा बुवाबाट बलत्कारको सिकार हुन्छ ।जहाँ एउटा नारीले प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड आक्रमणका सिकार हुन्छिन् ।
हामी यस्तो समाजमा छौ जहाँ अपराधिहरु खुलेआम समाजमा शिर उच्च बनाएर बिगबिगी घुमिरहेका छन। अनि त्यो देशमा नारी दिवस भनेर के हल्ला एसिड आक्रमण हुँदा , देशका कानुन सुत्छ। नारी दिवस त्यो दिन मनाउन पाउँ जुन दिन हजारौं निर्माला भागरथीहरुले न्याय पाउँछन् । हजारौं मुस्कानहरुले न्याय पाउँछन् , कानुनले नारीको आवाज सुन्छ । नारी राष्ट्रपति भएको देशमा जहाँ नारी नै सुरक्षित छैन्न्। जहाँ नारीहरुले आफुलाई सुरक्षित महसुस गर्छन त्यहीँ दिन नारी दिवस मनाउनु पर्छ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved