विसुन देव सरदार सिरहा लहान / फाल्गुन २१ गते शुक्रबार । आउन लागेको नेपाल ईन्जिनियर्स एसोसिएसन चुनावमा यस एसोसिएसन पुर्ण रुपमा तयार भएता पनि नविकरणको म्याद थप्दै गर्दा नेपाल ईन्जिनियर्स एसोसिएसनले अझ बढी उपलब्धि लिन सक्ने भने धारणा यस एसोसिएसनका ईन्जिनियरहरुको रहेको छ। यो सँगै नेपाल ईन्जिनियर्स एसोसिएसन कुनै पार्टीको मुनि नरहेर सिङ्गो ईन्जिनियर कै छाता बनेर देखाउने छन। ईन्जिनियरिङ क्षेत्रमा अहम भुमिकामा रहने र ईन्जिनियरको समस्यालाई समाधानको निम्ति जुनसुकै निकाय सम्म पुग्न तयार रहेका छन।

साथै वर्तमान र भविष्यको अवस्थालाई मध्यनजर गर्दै धेरै ईन्जिनियर साथीहरूलाई पनि नेपाल ईन्जिनियर्स एसोसिएसन नेपाल प्रति पोसिटिभ रहेको देखिन्छ । अब नेपाल ईन्जिनियर्स एसोसिएसन नेपालका स्थानीय स्तरमा बिस्तार गर्न जोड समेत दिइएको बैठक मार्फत जानकारी पाए। उक्त बैठक बिहीबार जनकपुरमा नेपाल ईन्जिनियर्स एसोसिएसन चुनावी अभियान बारे बृहत छलफल तथा ईन्जिनियरहरुलई धन्यवाद दिइएको प्रदेश न.२ का प्रदेश अध्यक्ष ई. तेजनारायण यादवले बताए । जय ईन्जिनियर । जय नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved