दुई समाजिक जोडीद्धरा पिडितलाई राहत सहयोग

गोलबजारका ग्रसित रोगी परिबार लाई काङ्ग्रेस नेता चौधरी र कार्माचार्य को सहयोग

  • फागुन २०, २०७७
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान,२० फागुन । महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्य द्धरा गोलबजार नगरपालिका वडा नः ५ का स्थाई वासी राम कुमार मोचीको भाई २६ बर्षशीय रामउदगार मोचीलाई ५ं० के.जी,चमाल,नुन र खाने तेल सहयोग गरेको छ । करिब ५ महिना देखी ढोढाई मोची र उनको पतनी मुसहर्नी देवी मोचाीको छोरा राम उदगार माचीको ग्रसित रोगी जिवनको मुक्त पाउनको लागी यस लहान नगरपालिका काङ्ग्रेस नेता तथा समाज सेबि महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्यले पीडित राम कुमार मोचीको भाई सहित सबै परिवारलाई राहत सहयोग गरेका छन ।

राम कुमार मोचीको परिवारमा ९ जना सदस्य रहेका छन । महिला ४ जना पुरुष ५ जना गरी सँयुक्त परिवारमा बसोवास गरेका छन । मोचीसंग जग्गा जमिन केहि नरहेको स्थानीयको भनाई छ। उनीको घर परिवारमा कमाउने राम कुमार बाहेक अरु कोही छैन । आमा वुवा अरुको खेतमा ज्याल मजदुरी परिवारलाई पालन पोषण गरेका थिए । तर यो दिमागी रोगीको कारणले सबै परिवार दुखित जिवन विताउनु परेका्े छ । खानाको लागी चमाल,दाल,नुन तेल सम्म उनीसंग छैन । भए भरको सबै रकम भाई राम उदगार मोची उपचारमै खर्च भई सकेको छ । विराटनगरको न्युरो अस्पतालमा २ महिना सम्म उपचार गराउँदा भएका १ कठ्ठा १० धुर जग्गा पनि बैँकमा राखिएको छ । दैनिक गुजाराको लागी माग चाँग गरी जिवन विताउनु परेको कुरा राम कुमार मोचीले बताउनु हुन्छ ।

यस्तो अवस्थाको दिन दुखी लाई महेश चौधरी र उनको श्रीमतीले सहयोग गरेका हुन् ।पीडित परिबार बाट सहयोगि हात लाई धेरै धेरै धन्यवाद दिएका छन् । यस्तो अदारणीय समाजसेवीहरुलाई समजमा उच्च स्थान नै रहन्छ । तर यसरी मानव कर्तव्यको गुण भएको महेश चौधरी र उनको पतनी नै हो उनले बर्णन गरेका थिए । लहान र सिरहा जिल्ला भरीमा धेरै छन । तर यसरी दखी,बेसहरा,पिडितलाई सहयोग गर्दै आईरहेका छन । लकडाउनको समयमा पनि लहान नगरपालिकाको कयौँ दलित वस्ती र विपन्न परिवारहरुलाई राहत सहयोग गरेका कुरा जगजाहेर रहेका कुरा सहकर्मी राम सेवक राम बताए ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१