सिरहा टाइम्स सम्वादाता / लहान फाल्गुन २० गते बिहीबार। समाजमा सवैको सहयोग गर्नु पर्छ ; सहयोगको भावना हुनुपर्छ , सहयोगको भावना नभएसम्म समाज परिवर्तन हुन्नै सक्दैन । हिजो मुस्लिम युवा समाज नेपाल जनकपुरधाम द्वारा तन्जिला खातुनकी विहेको लागि सहयोग गरिएको छ। मुस्लिम युवा समाजको अध्यक्ष मो. जैनुदिन अंसारीको अध्यक्षता तथा प्रमुख अतिथि दशरथ तलाउ साप्ताहिक सरसफाई अभियानका अभियान्ता मो. ईमरान अलीको हातबाट बर्दिबासको अौरही नगरपालिका वडा नम्बर १ का तन्जिला खातुनकी विहेको लागि नईम लहेरीलाई १५४११/- नगद सहयोग गरेको छ। नईम एकदमै गरिब रहेको छ । मुस्लिम युवा समाज एउटा सामाजिक संस्था हो। यसले अति गरिब,दलित ,असहायहरुलई सहयोग गरिदैआईरहेका छन। लडकीको बाजे मो.सलिम राईनलाई र उनका बुवा नईम लहेरीलाई उक्त रकम हस्तान्तरण गरिएका थियोे । लुकीको काका मो. लालबाबु मोमीन मो. ९८०७८९०५९८ जजस्मा सहयोगको भावना छ त्यसले उक्त नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिन मोे. इमरान अलीले बताए । यो सँगै कतार र जनकपुरधामका सम्पूर्ण पदाधिकारी मुस्लिम युवा समाजका सहयोगीहरु साथै अल्लाह यसरी नै समाज सेवा तथा समाज परिवर्तनका लागि अझै बढी उर्जा प्रदान गरोस् भनेर भनेका थिए। मुस्लिम युवा समाज नेपाल , कतार । हाम्रो समाज हाम्रै हातमा , हामी पीडित परिवारको साथमा । हाम्रो शहर , हाम्रै रहर। आफ्नो ठाउँ आफ्नैं जिम्मेवारी।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved