Siraha Times
ताजा समाचार

कोभिड-१९ बाट प्रभावितका लागि शहिदनगरमा पिठो बितरण

  • फागुन १७, २०७७
  • ९२५ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया ,धनुषा धनुषाको सहिदनगर नगरपालिकामा कोभिड-१९ बाट प्रभावितहरुका लागि पोषिलो पिठो बितरण भैरहेको छ ।                                                                                                                नेपाल सरकार, युके एआईडी युएन डब्लु एफ पि र नेफेग संस्था द्वारा सुपर केरियल पोषिलो पिठो ६ केजीको दरले ६ देखि २३ महिनाका बच्चाहरु र गर्भवती तथा सुत्केरी आमाहरुलाई शहिदनगर नगरपालिकाको समन्वय र सहकार्यमा बितरण भैरहेको छ ।                                  कोभिड -१९ को महामारी बाट प्रभावित भएका ६ देखि २३ महिनाका बच्चाहरु र गर्भवती तथा सुत्केरी आमाहरुलाई बिशेष लक्षित गरि उक्त कार्यक्रम यसपालिका भरि ९ वटै वार्डमा संचालनमा छ । साथ साथै समुदायमा देखा परेका कुपोषण सुधार गर्नमा मदत गर्ने र स्थानीय स्तरमा उत्पादन भएको खाध्यन मिलाएर खाने खाने जनचेतनाको पनि बिकास हुने डा.राम सिकिल यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१