ताजा समाचार

नेपाल भेटेरिनरी एशोसिएसन दोस्रो साधारण सभा सम्पन्न

  • फागुन १५, २०७७
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

फाल्गुन १५ । नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश ०२ ले नयाँं कार्यसमिती चयन गरेको छ । शनिबार जनकपुरमा सम्पन्न एशोसिएसनको दोश्रो साधारण सभा तथा अधिवेशनबाट डा.संजीव कुमार ठाकुरको अध्यक्षतामा ११ सदस्य समिती निर्वाचित भएको हो । समितीको उपाध्यक्षमा डा. अमर नाथ चौधरी , सचिवमा डा. रन्जित अधिकारी , सह–सचिवमा डा.प्रदीप कुमार मण्डल , कोषाध्यक्षमा डा. भरत झा, सदस्यहरुमा डा. सुमन कुमार सिंह, डा. रुबिना साह, डा.बिकास राज साह, डा.अमर महतो, डा. रन्जन सिंह कुशवाहा र डा.ललित यादब निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सिरहाको सुखीपुरबाट ५ ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको सुखीपुर नगरपालिका–२, छजनाबाट प्रहरीले ठूलो परिमाणमा प्र ...

लहानका नगर प्रमुख मह ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले एकै दिन तीन म ...

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤