महेश सिंह सिरहा लहान १५ फाल्गुन - लहानको अस्पताल चौकमा बिजय डागनोस्टीक एन्ड प्याथ ल्याब सर्भिस संचालनमा आएको छ। लहान स्थित रहेको लहान अस्पतालको ठिक दक्षिण पटि सिरहामा चर्चामा रहेको डाक्टर रितेश गिरी ले संचालन गरेको फुलवारी किल्निक नजिकै उक्त ल्याब संचालन भएको छ। ल्याब सम्बन्धि बिश्वस्तरीय जाचंहरु सस्तो दरमा सेवा दिई रहेको संचालनक MLT बिजय कुमार महतो ले जानकारी दिनु भयो । दक्षअनुभबि BSCMLT अञ्जली कुमार झा र BMlT दिपेन्द्र प्रसाद यादव र MLT बिजय कुमार महतो को सेवा चौबीसै घन्टा दिने गरेको हो । ल्याब संचालन लगत्तै बिरामीहरुको सेवा लिन भिड लागने गरेको छ् । ल्याबका सम्पुर्ण जाच हरु मध्ये थाईरेड प्रोफाईल ,लिपीड प्रोफाईल,लिभर प्रोफाईल ,किरणी प्रोफाईल, टर्च प्रोफाईल ,HBA1c ,ASD ,RA ,CRP टर्बिलेटेकस लगायत ल्याबका सम्पुर्ण जाच हुने गरेको बायो मेडिकल इन्जिनियर पुरन थापाले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved