ताजा समाचार

धनगडीमाईमा ख्याती प्राप्त पहलमानको विशाल दंगल कुस्ती हुदै

  • फागुन १५, २०७७
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , १४ फाल्गुन ।सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर ५ जयपुर स्थित विशाल दंगल कुस्ती हुदै छ।उक्त कुस्तीमा भारतको ख्याती प्राप्त पहलमानहरु सहभागी रहेका छन।
आजको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सभापति रामचन्द्र यादव , विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी प्रदिप कणेल रहेका थिए।उक्त कुस्ती
२०७७ फाल्गुन १४ र १५ गते सम्म हुने मेला समितिले जनाएको छ।

दंगल कुस्तीको शोभा बढाउन र उपस्थितिको लागि मेला आयोजक समिति हार्दिक अनुरोध समेत गरेका छन।राजदेवी माता मन्दिर गत फाल्गुन १२ गतेका दिन कलश यात्राका दिन करिब १६०० कलश यात्रीहरु सहभागिता रहेका थिए भने ५००० जतिको उपस्थिति थिए।
सवै कलश यातृहरुको नास्ताको व्यवस्था सभापति यादवले गरेका थिए।



धार्मिक साँस्कृतिक एवंम ऐतिहासिक रुपमा उजागर गर्दै अघि बढने उदेश्यले उक्त विशाल दंगल कुस्ती आयोजना गरिएको सभापति यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाको सुखीपुरबाट ५ ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको सुखीपुर नगरपालिका–२, छजनाबाट प्रहरीले ठूलो परिमाणमा प्र ...

लहानका नगर प्रमुख मह ...

ओम प्रकाश यादव लहान, असोज २६ । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले एकै दिन तीन म ...

माध्यमिक विद्यालय मह ...

रहमुल, लहान, २६ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤