विसुन देव सरदार लहान , १३ फाल्गुन । सप्तरीको बलान बिहुल गाउँपालिक वडा नम्बर ४ मा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाथ मानस महायज्ञ तथा मेला लाग्ने भएको छ। कालिका महाविकराल समय देखेपछि वेद विज्ञानलाई चेतावनी अनुकूल सम नाम एक जीवन साहस। विश्व कल्याणका लागि सम्पूर्ण बलान बिहुल एवंम बाबा देवदासको संकल्प रहेको छ। यज्ञ कार्यक्रम कलश यात्रा २०७७ फाल्गुन २१ गते शुक्रबार तारिख ५ मार्च २०२१ । यज्ञ प्रारम्भ २०७७ फाल्गुन २२ गते शनिबार तारिख ६ मार्च २०२१ । प्रवचनकर्ता अयोध्याबाट डा. मानस माधुकर जी । मुर्तिकार राजेश पंडित मुजफ्फरपुर , गौतम एवंम रासलिला बृन्दावन । मेलाका आकर्षकहरु रामझुला , मौत कुवा , साँस्कृतिक कार्यक्रम , साँस्कृतिक प्रदर्शन विभिन्न स्टल तथा विविध कार्यक्रम द्वारा मनोरञ्जन गराउनेछ । बेल्ही चौहदी मौवाहा , टिकुलिया , रामनगर , कोदरकट्टी , रौतहाट , मलहनियाँ , दुघेला , ठादी , थन्ही , लक्ष्मीपुर , मझौरा , लौकहा , बन्दरझुली यी स्थानहरुमा मेला रहनेछ। यज्ञकर्ता बलान बिहुल गा.पा वडा नम्बर ४ बेल्ही युवा नेता शंकर गुप्ता । मेला तथा यज्ञ आयोजक समिति बलान बिहुल गाउँपालिका ४ बेल्ही सप्तरी सम्पूर्ण ग्रामवासी ।
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved