Siraha Times
ताजा समाचार

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै नवराजपुरमा दीप प्रज्वल्लन

  • फागुन १३, २०७७
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , १३ फाल्गुन। सिरहाको नवराजपुर गाउँपालिकामा हिजो संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दीप प्रज्वल्लन भएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै सिरहाको नवराजपुर गाउँपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका , बरियारपट्टी गाउँपालिका , सखुवान्नकारकट्टी गाउँपालिका अौरही गाउँपालिका लगायतकाले दीप प्रज्वल्लन गरिएको छ। वँहाहरुले सम्मानित अदालतको स्वागतयोग्य फैसला गरेको बताउदैँ जनताको जीत भएको खुशीयालीमा नाराबाजी समेत गरेका थिए। सर्वोच्च अदालतको संवैधानिक इजाजतले गत पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेका थिए। जनता समाजवादी पार्टी नेपाल र नेकपा दाहाल नेपाल समूहको सयौं कार्यकर्ता सहभागीतामा दीप प्रज्वल्लन गरेका थिए। अहिले नेपालको ठाउँठाउँमा दिपावली झै खुशीयाली र रङ्ग रोसन देखिएको छ। जय लोकतन्त्र received_1595359337301368

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१