ताजा समाचार

पदमुक्त भएका प्रदेश प्रमुख तिलक परियार अदालत जाने

  • फागुन ८, २०७७
  • १३४९ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी । राजनीतिक गुट उपगुटको आशंकाका कारण आफूलाई पदमुक्त गरिएको भन्दै प्रदेश २ का पदमुक्त गरिएका प्रदेश प्रमुख तिलक परियार अदालत जाने भएका छन् ।

कुनै पनि स्पष्ट कारण विना र आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभएका बेला हटाईएको भन्दै परियार अदालत जाने तयारीमा लागेका हुन् ।

पूर्व माओवादी खेमाबाट प्रदेश प्रमुख नियुक्त भएका परियारले आफूलाई हटाउनु दलित समुदायमाथिको समेत अपमान भएको बताएका छन् ।

हिजो मात्रै उनलाई हटाएर सो ठाँउमा पत्रकार राजेश झा ( अहिराज )लाई राष्ट्रपतिले नियुक्ति गरेर शपथ खुवाएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤