ताजा समाचार

सिरहाको भगवानपुर गाउँ पालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सुरु

सेवा ग्राहिलाई छिटो सेवा प्रदान गर्न नागरिक सेहायता कक्ष संचालनमा ल्याईए : प्रमुख प्रसास्किय अधिकृत यादव

  • फागुन २, २०७७
  • ८८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ फाल्गुन - सिरहाको भगवानपुर गाउँ पालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम सुरु भएको छ।उक्त गाउँ पालिका भित्र ५ वडाका अपाङ्ग भएका नागरिकहरुले परिचय पत्र लिन गाउँ पालिकाको कार्यालयमा निवेदन दर्ता गराएका छन्। पहिलो चर्नको वितरणमा करिब १०० सय जनाको कार्ड वितरण गर्ने भएको छ। पहिलो, द्रोसो र तेस्रो चर्नको पनि कार्ड गर्ने बताए।आफुहरु जनता कै काम गर्न जनप्रतिनिधी भएको टिप्पणी गर्नु भयो।पालिका अध्यक्ष बेचन प्रसाद यादव र प्रमुख प्रसास्किय अधिकृत दिलीप कुमार यादव ले संयुक्त रूपमा वितरण कार्यक्रमको सुरुवात गरेका थिए ।

जनता मैत्री सेवा संचालन गर्न नागरिक सेहायता कक्ष राखेको हो । सेवा ग्राहिले सेवा लिंदा अपन्याउनु पर्ने प्रकृया र सेवा ग्राहिहरुलाई छिटो सेवा प्रदान गरी आत्म संन्तुष्टि प्रदान गरी सेवा लिन आग्रह गरेका हुन् ।नागरिक सेहायता कक्षमा मनोज कुमार साह र पपु यादव ले सेवा दिने भएको प्रमुख प्रसास्किय अधिकृत दिलिप कुमार यादव ले बताउनु भयो। प्रदेश नम्बर २ मै पहिलो पल्ट भगवानपुर गाउँ पालिकामा नागरिक सहायता कक्ष स्थापना भएको हो। प्रदेश नम्बर २ मै पहिलो पल्ट नागरिक सहायता कक्ष संचालनमा ल्याएको स्थानीयहरुले खुशी व्यक्त गरेका छन्।

प्रमुख प्रशास्किय अधिकृत यादव ले पालिकामा नमूना काम गरेको भन्दै निकै नै चर्चा बटुलेका छन्। पहिलो ,द्रोस्रो र तेस्रो चर्नमा वितरण हुने MIS अपरेटर दुर्गान्द साह र फिल्ड सहायक अरुण कुमार मुखिया ले जानकारी दिनु भयो । पालिकाले चार किसिमको परिचय पत्र वितरण गर्न लागेका हुन (१)पुर्ण अशक्त अपाङ्गता(२) अति अशक्त अपाङ्गता (३)मध्यम अपाङ्गता र (४) सामान्य अपाङ्गता परिचय पत्र वितरण गरेका हुन् । कार्ड अनुसारको राज्यले सेवा सुबिधा उपलब्ध गराउने प्रमुख यादव जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤