ताजा समाचार

कटहरीमा नि:शुल्क मोतिया बिन्दु शिविर हुने,मोतिया बिन्दुलाई नि:शुल्क उपचार

  • माघ २९, २०७७
  • ११२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , २९ माघ। स्थानीयहरुको आयोजनामा श्री प्रजातन्त्र माध्यमिक विद्यालय कटहरी गाउँपालिका वडा नम्बर - ६ भौडाहामा नि:शुल्क मोतिया बिन्दु शिविर हुने भएको छ। रामलाल गोल्छा अस्पताल प्रतिष्ठान विराटनगरले तिलगंगा इन्ष्टिच्युट अफ अपथालमोलोजी काठमाडौंको आर्थिक सहयोगमा उक्त शिविर हुनेछ । शिविर कार्यक्रम २०७७ फाल्गुन १ गते,तारिख १३ फ्रबरी २०२१ बिहान ९:०० बजेदेखी ११ बजेसम्म हुनेछ । नि:शुल्क आँखा जाँच एवंम मोतिया बिन्दु छनोट शिविरमा सहभागी भई लाभ उठाउन दिपक ढुङगेल हार्दिक अनुरोध समेत गर्दछ। यो सँगै उक्त विरामीमा छनौट भएका मोतिया बिन्दुका बिरामीहरुको नि:शुल्क शल्यक्रिया साथै मोतिया बिन्दुको अप्रेसन जाडो वा गर्मी बाह्रै महिना गरिन्छ । जनताको सेवा गर्नु नै धर्म हो। जनताको सेवा नै फलदायी हो। फ़ाइल फोटो 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤