ताजा समाचार

गुणस्तरीय खोप सेवा सञ्चालन सम्बन्धि कार्यक्रम सम्पन्न

  • माघ २९, २०७७
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , २९ माघ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा गुणस्तरीय खोप सेवा सञ्चालन गर्न खोप कार्यकर्ता स्वास्थ्यकर्मीहरुलाई ४ दिने आधारभूत तालिम सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७ / २०७८ लाई लक्ष्यित गरी उक्त कार्यक्रम सञ्चालन गरेका थिए। उक्त कार्यक्रम माघ २४ गतेदेखि माघ २७ गतेसम्म खोटाङ बजारमा भएका थिए। कार्यक्रममा खोप के हो? खोपले कसरी काम गर्छ? खोपबाट मानिस किन डराउँछ ? बारे कार्यक्रम भएको स्वास्थ्य चौकीका अ. हे. व. राजेश दासले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤