ताजा समाचार

बिपन्नको घर बनाउन गाउँ पुगे चौधरी र कर्माचार्य

गाउँ बाट अपहेलित बिपन्न लाई घर बनाउन मस जोडी को सहयोग

  • माघ २८, २०७७
  • १०७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ माघ - श्रीमान र छोरा गुमाए की परिवार लाई मनकारी तथा काङ्ग्रेस नेता महेश चौधरी र संगिता कर्माचार्य की जोडी ले सिरहाको लहान नगरपालीका २२ सिस्वनी गाउँका रामरती चौधरीलाई घर बनाउन पंचास हजार मुल्य बराबरको जसता पता सहयोग गरेका छन् । रामरती की श्रीमानको मृत्यु भए लगत्तै मृत्यु भए पछी बिचल्ली भएको छ । घरको आर्थिक अबस्था नाजुक र कमजोर रहेको ले श्रीमान लाई उपचार गराउन न सके पछी मृत्यु भएको स्थानीयले जानकारी दिनु भयो।

चौधरीको श्रीमानको मृत्यु लगत्तै केहि महिना न बितिदै १८ बर्ष छोरा ब्लड क्यांसरको कारणले मृत्यु भएको थियो। श्रीमान र पुत्रको सोकमा डुबेका चौधरी लाई बस्न स्मस्या भएको छ। ११ बर्षको छोरा छन र दुई छोरी बिहे भएर श्रीमानको गईसकेको छ्। बस्ने घर घर राम्रो न भएर काङ्ग्रेस नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगिता कर्माचार्य ले घर को अवस्था देखेर दुई वटा रूम मा लाग्ने जस्तापता ६ बंडल ५० हजार मुल्य बराबरको सहयोग गरेका छन् ।

पीडित चौधरी को घर बनाउन काङ्ग्रेस नेता चौधरीको अनुरोधमा सन ईंटा भट्टा का संचालक रामबिलास साह ले २ रूममा लाग़्ने ईंटा सहयोग गर्ने बताउनु भयो। गाउले हरुको भनाइ अनुसार घर बनाउदा लाग्ने बॉस र मज़दूरी सहयोग गरी दिने स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤