ताजा समाचार

नेपाल शिक्षक संघ सिरहाको शुभकामना आदानप्रदान

  • माघ २८, २०७७
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , २८ माघ। सिरहाको सुखीपुर नगरपालिका सुखीपुर हाइ स्कुलमा मंगलबार नेपाल शिक्षक संघ सिरहाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल शिक्षक संघका उपाध्यक्ष जसकरण दासको अध्यक्षतामा उक्त कार्यक्रम भएका थिए। कार्यक्रममा शिक्षक सदस्यता नवीकरण , नवप्रवेशीलाई स्वागत गरेका थिए। संगठन सुदृढीकरणका साथै अगामी बैठक फरी सिरहाको गोलबजार वस्नेबारे छलफल गरिएको छ। शिक्षकहरु सुधा चौधरी , रामाशंकर चौधरी , नारायण साह , विरेन्द्र यादव , दुवेबहादुर राउत लगायत विशेष आमन्त्रित शिक्षकको रुपमा उपस्थित भएका थिए। यो सँगै २७ शिक्षकहरूको उपस्थित रहेको उदध्व हमालले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤